म्याराडोना बोले–म ठिक छु, उनको रक्तचाप न्युन भएको थियो
अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोनाले आफू ठिक रहेको बताएका छन् । विश्वकप फुटबल अन्तर्गत सर्बियासँगको अर्जेन्टिनाको खेलमा अन्तिम समयमा मार्कस रोजोले गरेको गोलमा उत्साहित भएका म्याराडोना बिरामी परेका थिए । उनको रक्तचाप न्युन भएको थियो । उनलाई रंगशालमा रहेका चिकित्सा सहायकले