गोरे संगै राखे पछी एसएसपी खत्रीले आफुलाई सार्न दिए निबेदन,जेलमै झोक्राएर चिन्ताले मर्ने चरणमा पुग्यो गोरे
तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि मोरङ कारागारको थुनामा रहेका एसएसपी श्यामबहादुर खत्रीले जेल स्थानान्तरणको निवेदन दिएका छन्। उनको निवेदन उपर सबै कारवाही पुरा भएको छ। स्रोतका अनुसार आईतबार वा ढिलोमा सोमबारसम्म