मुख्य खबर

फ्रान्स भर्सेस अर्जेन्टिना, दुई पूर्व विजेताबिचको प्रतिस्पर्धा : पल्लाभारी अर्जेन्टिना कि फ्रान्सको ?

आलोचना र अप्ठ्यारोलाई कठिन रुपले समूह चरण पार गरेर अन्तिम १६ को यात्रा तय गरेको हो, अर्जेन्टिनाले । समूह चरणका दुई खेलमा खराब प्रर्दशन र नतिजाले उसलाई समूह चरणबाट घर फर्किन पर्ने अवस्थामा पुर्‍याएको थियो । तर तेस्रो खेलमा नाइजेरियामाथि