यो सरकार धुपौरे होइन,मुलुकको कायाकल्प गर्छ त्यसका लागी मन्त्री र सचिबले यसो-यसो गर्नु भन्दै ओलीले दिए निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संसदमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सबै मन्त्री तथा मन्त्रालयका सचिवहरुलाई राखेर यस्तो निर्देशन दिएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार प्रधानमन्त्री