मुख्य खबर

तिमीसँग एउटै कक्षामा अमरज्योति हाइस्कुल र अस्कलमा ८ वर्ष सँगै बिताएका दिनहरू मैले कसरी बिर्सनु भन्दै बाबुरामले स्कुलको फोटोसहित यस्तो लेखे

प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको निधनले शोकाकुल पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले फेसबुकमा डा. देवकोटालाई श्रद्धाञ्जलि दिएका छन्। देवकोटाका स्कुले जीवनमा सहपाठी बाबुरामले स्कुल पढ्दाको फोटो पोस्ट गर्दै ‘नेपाल आमाका सुयोग्य सपूतको सम्झना नेपाली इतिहासले