सत्तापक्षकै सांसद त्रिपाठीले गरे अाेलीमाथि यस्ताे प्रहार, नेकपामा मच्चियाे खैलाबैला
सूर्य चिन्ह लिएर चुनाव लडेका सांसद हृदेश त्रिपाठीले अप्रत्यक्ष रुपमा प्रम केपी अाेलीमाथि संविधानमा उल्लेख भएकाे ब्यवस्था अनुसार कार्य गर्न नसकेकाे अाराेप लगाएका छन्। अाइतबार संसदमा जारी प्रतिनिधिसाभाकाे बैठकमा विशेष समय लिएर सांसद त्रिपाठीले सभामुख मार्फत अप्रत्यक्ष रुपमा प्रम अाेलीलार्इ