दुर्गा प्रसाईले भने स्वास्थ्य मन्त्री हुँदा थापाले म सँग खाए १४ करोड घुस, फेरी मागेको खुलासा
झापाको बिर्तामोडस्थित बिएनसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले कांग्रेस नेता गगन थापामाथि गम्भीर आरोप लगाउनु भएको छ । डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने भन्दै संसदमा आफ्नो धारणा राखेकै दिन थापामाथि प्रसाईले गम्भीर आक्षेप लगाउनु भएको हो । रिपोटर्श क्लवकोसात्क्षात्कारमा