मुख्य खबर

नेपाली काँग्रेसमा उठ्यो हिन्दु राष्ट्को मुद्दा, यी हुन् मुद्दा उठाउने प्रमुख खेलाडी

लामाे समयपछि नेपाली कांग्रेसमा पुन: हिन्दु राष्ट्को मुद्दा उठेकाे छ। नेपाली काँग्रेस जिल्ला सभापतिहरुको बैठकमा पश्चिम तरार्इका र पहाडका ५ जिल्लाका जिल्ला सभापतिहरुले नेपाललार्इ हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग उठाएकाे छन्। अछाम, दाङ, पर्वत, डडेल्धुरा र पर्साका जिल्ला सभापतिहरुले