मुख्य खबर

नेपाल–चीन १४ बुंदे संयुक्त वक्तव्य, तेल देखि रेलसम्म, भारतको नाकाबन्दीले नेपाली जनतालाई केही असर नपर्ने, अब के गर्ला भारत

नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा