प्रधानन्यायाधीश गोरखामा, गरे गोरखकालीको पूजा, यस्तो छ जानुको कारण
सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले गोरखकाली मन्दिरमा पूजाआजा गरेका छन्। शनिबार साँझ गोरखा आइपुगेका जोशीले आइतबार विहान ८ बजे देखि करिब आधाघण्टा गोरखकाली मन्दिरमा पूजाआजा गरेका हुन्। जिल्ला अदालत गोरखाको नवनिर्मित भवनको अवलोकनका लागि गोरखा आएका जोशी आइतबार नै