गरे के हुन्न, धुर्मुस सुन्तलीले वीर अस्पतालको फेरिदिए काँचुली
रंग खुइलिएर पुरानो देखिने नेपालकै जेठो अस्पतालमध्येको वीर अस्पतालले नयाँ काँचुली फेरेको छ। वीर अस्पतालले नयाँ स्वरुप पाएको छ। बाहिर र भित्र दुवैतिरबाट हेर्दा वीर अस्पताल नयाँ देखिएको छ। नाम नै खुइलिइसकेको वीर अस्पतालको नाम प्रष्ट देखिने भएको छ। दुर्गन्धीत