मुख्य खबर

पूर्वमाओवादीका केन्द्रीय सदस्यलाई भाग पु¥याउनै सकस, शाखाको जिम्मेवारी दिने तयारी

जम्बो केन्द्रीय समिति बनाएको एमाओवादीलाई अहिले नेकपाभित्र आएपछि त्यहि पद घाडो भएको छ । अहिले पद बाँडफाँडमा समस्या बनिरहेको छ । ३ जेठमा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा पूर्वमाओवादीका मात्रै चार हजारभन्दा बढी केन्द्रीय सदस्य थिए। एमालेमा भने दुई