मुख्य खबर

३३ किलो सुन तस्करीमा उच्च तहका पात्र जेलमा पर्ने गृहमन्त्री थापको भनाई, को हो ठुलो माछा

गृहमन्त्री रामबहादुर थापा बादलले साढे ३३ किलो सुन तस्करीको छानविनमा उच्च निकायका व्यक्ति तानिन सक्ने बताएका छन् । उनले समयमा काम पूरा नगर्ने ठेकेदारलाई पनि कानूनको दायरामा ल्याइने बताए । प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ