मुलुकभर अझै तीन दिन भिषण पानी पर्ने, कुन कुन ठाँउमा धेरै बर्षा हुन्छ, सचेत रहन सरकारको उर्दी
अवीरल वर्षाको कारण देशभर बाढी, पहिरो र डुवानमा परिरहेको बेला अझै तीन दिनसम्म वर्षा हुने भएको छ । आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाले तीन