मुख्य खबर

धावनमार्ग बिग्रदा शिक्षामन्त्री गिरिराजमणि पोखरेल सवार विमान एक घन्टा आकासमै फनफनी, यस्तो प¥यो आपत

  धावनमार्गमा चिरा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको छ । धावनमार्गको दक्षिणी भागमा चिरा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । करिब ४५ मिनेट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएको उनको दाबी छ । त्यसक्रममा