मुख्य खबर

समयमा काम नगर्ने ठेकेदारलाई दैनिक १ लाख ५० हजार हर्जना, ठेकेदारलाई कारवाही शुरु, कुन कुन कम्पनि परे कारवाहीमा

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले कलंकी–नागढुङ्गा सडक आगामी आर्थिक वर्षमा पूरा हुने बताएका छन् । मुआव्जा र घरैपिच्छेले अदालतमा मुद्दा हालेका कारण समयमा काम गर्न नसकिएको उनले दाबी गरे । ‘यो बर्ष ५ किलोमिटर पिच गर्ने योजना बनाएका