मुख्य खबर

धेरै खर्च गरेर राज्यकोषको रकम दुरपयोग गर्न खोजेपछि उपकुलपतिको विदेश भ्रमणमा रोक, प्रहरीले समाएर प्रधनमन्त्रीलाई बुझायो

  प्रधानमन्त्री केपी ओलीको आदेशमा क्यानडाको भ्यानकुभरमा हुन लागेको विश्व संस्कृति सम्मेलनमा जान लागेका नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालाको यात्रा अन्तिम समयमा प्रहरी लगाएर रद्द गराइएको छ । डा. कोइरालालाई केही समय प्रहरी नियन्त्रणमा राखी अन्तिम समयमा यात्रा