ओली र प्रचण्ड बिरुद्ध लगाए यस्तो नारा,ओली–प्रचण्ड सुन, तिम्रो मार्सी भोजनले जनताको भेट भरिन्न



हाम्रो इकोनोमि

 

सरकारले माइतीघर मण्डलासहितका ठाउँमा प्रदर्शन गर्न नपाउने गरी लागु गरेको निषेधाज्ञाको विरोधमा प्रदर्शन भएको छ ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा. गोविन्द केसीको समर्थन तथा निषेधाज्ञाको विरोधमा प्रदर्शन भएको हो । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरसम्म पुगेको थियो ।

प्रदर्शनकारीले डा. केसीको समर्थन, निषेधाज्ञाको विरोध तथा असहमति राख्न पाउने अधिकारीको पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीले ओली सरकारको मिसन सिटामोलमा कमिसन, ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नखाउन्जेल खाउँखाउँ लाग्ने खाएपछि गुन तिर्न हतार लाग्ने के हो ?–मार्सी चामलको भात, भन्दै नारा लगाएका थिए ।

उनीहरुले ‘ओली र प्रचण्ड सुन, तिम्रो मार्सी भोजनले जनताको पेट भरिन्न’ भन्ने नारा पनि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...