मुख्य खबर

पाँच लाख नेपाली कामदार मरिसस, पोर्चुगल र क्यानाडा पठाउने सरकारको तयारी, मासिक एकलाख भन्दा बढी तलव हुले

  अफ्रिकी मुलुक मरिससले संस्थागत रुपमा नेपाली कामदार लैजान प्रस्ताव गरेको छ । श्रम तथा रोजगार मन्त्रालयसँग मोरिससले नेपालीका लागि उपयुक्त रोजगारी दिन सकिने भन्दै द्विपक्षीय समझदारी (एमओयू) गर्न प्रस्ताव गरेको हो । अहिले पनि मरिससमा व्यक्तिगत प्रयासमा नै नेपाली