मुख्य खबर

नेपाली दूतावासको छाप र सहि किर्ते गर्ने स्काइ इन्टरनेशनल म्यानपावरमा छापा, कागजात नियन्त्रणमा, कारोबार रोक्का

  वैदेशिक रोजगार विभागले बसुन्धराको ग्रेट स्काई इन्टरनेशनल म्यानपावर कम्पनीमा छापा मारेको छ। युएईस्थित नेपाली दूतावासको छाप र सहि किर्ते गरेको भेटिएपछि विभागले मंगलबार छापा मारेको हो।   युएईस्थित नेपाली दूतावासले सोमबार आफ्नो दस्तखत र छाप नै किर्ते गरेको भन्दै