आइतबार साँझ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित परिसरका प्रमुख एसएसपी पोखरेल र महाशाखा प्रमुख सिंह वीर अस्पतालमा थिए । गोरखाको फुजेल काण्डका उजुरीकर्ता नूरप्रसाद अधिकारीलाई उनकी आमा गंगामायाको जिम्मा लगाउन उनीहरू सबै अस्पताल पुगेका थिए । उद्धारमा लाग्न महाशाखा प्रमुखलाई आइजिपीको निर्देशन
प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दाले धनगढीमा आएर प्रदर्शन गरेका छन् ।