मुख्य खबर

देउवामाथि खनिए कांग्रेसका पुराना नेता, सिंह र सिटौलाद्वारा छलफल नै बहिष्कार

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचनमा हार व्यहोरेपछि चौतर्फी आलोचनाका बीचमा जेलिएका छन्। निर्वाचन पश्चात हुने प्रत्येक कार्यक्रममा कार्यकर्ताले उनको उछितो काढिनै रहेका हुन्छन्। सभापति देउवामा आफ्नो आलोचना सुन्ने धैर्यसमेत नभएको नेताहरूले आरोप लगाउने गरेका छन्।   यो आरोप