मुख्य खबर

बानेश्वर झडपपछि ओली सरकारलाई देउवाको कडा चेतावनीः आईन्दा यस्तो नहोस्

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रर्दशनमा सरकारले हस्तक्षेप गरेर अमानविय चरित्र देखाएको भन्दै घटनाको भत्र्सना र निन्दा गरेका छन् ।   प्रहरीसँगको झडपमा घाईते भई उपचार गराईरहेका तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायत घाईतेहरुलाई भेट्न मिनभवनस्थित सिभिल अस्पताल