मुख्य खबर

कांग्रेसले भन्योः यस्तो अभिव्यक्ति दिने कानूनमन्त्रीलाई प्रधानमन्त्रीले र्बखास्त गर्नुपछ

  कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति  नेपाली कांग्रेसले पनि बिरोध जनाएको छ ।   मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिले मर्माहत बनाएको भन्दै कांग्रेसले यस्ता अभिव्यक्ति रोक्न प्रधानमन्त्री केपी शर्मा