‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा बोकेर आएको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वका वर्तमान सरकारले पाँच महिने यात्रा पूरा गरिसकेको छ । वर्तमान सरकारको नारा समृद्धिको भए पनि अहिलेसम्म जनताले समृद्धिको अनुभव व्यवहारमा गर्न नपाइरहेको आलोचना भइरहेका बेला ओली
नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ । नभए भदौ १ बाट एप्रोन