मुख्य खबर

बालिका बलात्कार गर्ने यसरी परे प्रहरीको फन्दामा

  साढे तीन वर्षीया बालिकालाई बलात्कृत गर्ने एक युवालाई इलाका प्रहरी कार्यालय बेलाटारीले पक्राउ गरेको छ।   बलात्कृतमा परेकी बालिका भारतीय हुन्। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका(८ बद्रिघाटमा रहेकी ठूलीआमालाई परिवारसहित भेट्न आएकी बालिकालाई मंगलबार बिहान घर नजिकैका एक युवकले बलात्कार