मुख्य खबर

अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा प्रचण्ड छोरी रेणुमाथि उजुरी, मेयर पद पर्‍यो धारापमा

  नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ ।   स्थानीय निर्वाचनमा बिबादित रहेको भरतपुर उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुन सफल भएकी दहालविरुद्ध अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले छानविनको लागि