विराटनगरबाट पुरा भयो प्रधानमन्त्री ओलीको समृद्ध नेपालको पहिलो सपना, ग्यास पाइपलाइनको उद्घाटन हुदै



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपना मध्ये एक जनताको घर घरमा ग्यास पाइप लाइन पु¥याउने लक्ष्यको शुरुवात भएको छ ।

 

‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मुल नाराका साथ दोस्रो पटक प्रधानमन्त्रीको कार्यकाल शुरु गरेका ओलीको सपना अनुसार नै विराटनगरमा सो कार्यको शुरुवात भएको हो ।

 

घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पु¥याउने काम विराटनगर महानगरपालिका १४ मा पुरा भएको हो ।

 

सो सेवाको प्रधानमन्त्री ओलीले अहिले केही बरेमा एक कार्यक्रमका विच उद्घाटन गर्दै हुनुहुन्छ । श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो ।

 

२०४४ सालमा स्थापना भएको सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय बढी गाईको गोवरबाट ग्यास उत्पादन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...