के पाक्दैछ सिंगापुरमा ?, प्रचण्ड, ज्ञानेन्द्र पछि देउवा पनि सिंगापुरमा
नेकपाका नेता प्रचण्ड करिब महिना दिनअघि सिंगापुरमा थिए। उनी आफ्नी पत्नी सीता विरामी भएको निहुँ पारेर त्यहाँ पुगेका थिए। हुन त सीता विरामी नै थिइनन् भनेर यहाँ प्रमाणित गर्ने आसय यस आलेखको होइन। उनको उपचार पनि त्यहाँ भएको थियो