निर्मला हत्याकाण्ड : कञ्चनपुरका सिडिओको यसरी भयो जागिर चट्



हाम्रो इकोनोमि

 

सरकारले कञ्चनपुरको प्रमूख जिल्ला अधिकारी(सिडिओ) कुमार बहादुर खड्कालाई हटाएर तारानाथ अधिकारीलाई पठाएको छ।

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनले उग्ररुप लिँदा विहीबार बिहानैदेखि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच भडप भइरहेको छ।
झडप हँुदा छ जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएका हुन्।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।भीमदत्त नगरपालिका–२ खोल्टी निवासी १३ वर्षीया निर्मला साउन १० गतेदेखि वेपत्ता थिईन्। साउन ११ गते उनको शव भीनपा – १९ को एक उखुबारीमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...