मुख्य खबर

बसमा जहाजको जस्तै सुविधा, बस होस्टेसले गर्छन् स्वागत

सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेपछि पोखरा—लुम्बिनी रुटमा जगदम्बा ट्राभल्सको सुविधायुक्त बस सेवा सुरु हुने भएको छ । जगदम्बा ट्राभल्स प्रालिले यो रुटमा भदौ १५ बाट स्तरीय बस सेवासुरु गर्न लागेको हो । दुई पर्यटकीय गन्तव्यलाई बस सेवाबाट जोड्ने पोखरेलीहरुले