मुख्य खबर

१,८०९ शब्द शीर्षकको किताव लेखेर सृजनले बनाए विश्व कीर्तिमान

  हालसम्मकै सबैभन्दा लामो शीर्षकको किताव लेखेर एक नेपाली युवाले विश्व कीर्तिमान बनाएका छन् ।   २० वर्षीय विद्यार्थी सृजन तिमिल्सिनाले विश्वकै सबैभन्दा लामो शीर्षकको किताब लेखेर यो कीर्तिमान बनाएका हुन् । सृजनले १,८०९ शब्द र ११ हजार २८४ क्यारेक्टरको