बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण



हाम्रो इकोनोमि

 

 बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरिएको छ ।

बिमस्टेक शिखर सम्मेलनको चौथो शत्रमा निवर्तमान अध्यक्ष एवं नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई अध्यक्षता हस्तान्तरण गर्नुभयो ।

त्यसक्रममा बोल्नुभएका श्रीलंकाका राष्ट्रपति सिरिसेनाले खुशीसाथ आफूले बिमस्टेकको अध्यक्षता स्वीकारेको बताउनुभयो ।

साथै प्रधानमन्त्री केपी ओलीले सफल कार्यकालको शुभकामना पनि दिनुभयो ।

अबको दुई वर्ष श्रीलंकाले बिमस्टेकको अध्यक्षता गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...