मुख्य खबर

१६ तोला सुनसहित एक व्यक्ति पक्राउ

    सुनसरीबाट १६ तोला बढी सुनसहित एक कारोबारी पक्राउ परेका छन्।   सुन तस्करीमा संलग्न तफेजुल अन्सारीलाई सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिकाअन्तर्गत पर्ने भारतीय सीमावर्ति क्षेत्र घुस्कीबाट १६ तोला सुनसहित पक्राउ गरेको हो।   घुस्की बिओपी इन्चार्ज प्रहरी निरीक्षक