नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली पूर्वएमालेभित्रको पनि एउटा गुटको नेता जस्तो देखिएको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वाताका क्रममा थापाले प्रधानमन्त्री ओली चरम अनुदारवादीका रुपमा आएको बताए । सरकारको
त्रिभुवन विमानस्थलबाट आज (बिहीबार) प्रहरीले सुनसहित सात जनालाई पक्राउ गरेको छ । ७ सय १६ ग्राम सुनसहित