मुख्य खबर

हेलिकप्टर दुर्घटनाका ६ जना मृतकको शव काठमाडौँ ल्याइयो

  नुवाकोटको मैलुङ्गपाखाका शनिबार हेलिकप्टर दुर्घटनाहुँदा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ ।   गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकप्टर शनिबार बिहान नुवाकोटको साबिक मेघाङ गाविस र हालको म्यागङ गाउँपालिका–१ बसुनचेत मैलुङ्गपाखामा दुर्घटनाग्रस्त हुँदा