मुख्य खबर

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’,प्रश्न– त्यसो भए दिलीप विष्ट को हुन् ?

  राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागिताका लागि बिहीबार महेन्द्रनगर आइपुगेका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले शुक्रबार बिहान गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका मातापिता दुर्गादेवी र यज्ञराजलाई भेटे ।   ‘प्रहरीको सुरुवाती भूमिकाप्रति तपाईंहरूको असन्तुष्टि देखिएपछि नयाँ अनुसन्धान