मुख्य खबर

दिपकराज जोशीलाई महाअभियोग लगाउन नेकपाको तयारी

    संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीलाई सर्वोच्च अदालतको काममा फर्केमा महाअभियोगको सामना गर्न तयार रहन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चेतावनी दिएको छ। संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेको व्यक्ति न्यायाधीशका लागि अयोग्य हुने भएकाले सर्वोच्च फर्कन नमिल्ने नेकपाको तर्क