मुख्य खबर

बैदेशिक रोजगारमा दूताबासदेखि नै घुस सेटिङ : फ्री भिसा, फ्री टिकट कागजमै सीमित

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालका म्यानपावर कम्पनीले कामदारको माग ल्याउूदा सम्बन्धित देशको राजदूतबासबाट प्रमाणित गराउनुपर्ने ब्यवस्था गरेको छ । मन्त्रालयले २०७५ बैशाख २४ मा कामदारको मागपत्र सम्बन्धित देशमा रहेको नेपाली राजदूताबासमार्फत् प्रमाणीकरण गराउने ब्यवस्था गरी २०७५