प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदुरपश्चिमका विभिन्न जिल्लामा पोस्टिङ भएका निल्मबित एसपी डील्लिराज विष्ट सधै विवादित रहेको तथ्य खुल्न आएको छ । उनी पुगेका अधिकांश जिल्लामा कुनै न कुनै विवादित घटनामा उनको संलग्नता रहेको पुष्टि भएको छ ।
बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले