मुख्य खबर

तिनपिप्ले नाकाबाट राजधानी ल्याउदै गरेको पाँच किलो सुन बरामद

  प्रहरीले नुवाकोटबाट राजधानी भित्रने नाका तिनपिप्लेबाट पाच किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा प्रहरीले केहीसमय अगाडी सो नाकामा चेकजाच गर्ने क्रममा सो सुन बरामद गरेको हो ।   चिनबाट रसुवा हुदै सुन राजधानी ल्याउदै गरेको अवस्थामा