मुख्य खबर

अब वृद्धभत्ता पाउन ७० वर्ष पुग्नै पर्ने, कानूनमै व्यवस्था, ६५ वर्षमै वृद्ध भत्ता दिने निर्णय खारेज

  अब वृद्ध भत्ता पाउन ७० वर्ष पुग्नै पर्ने भएको छ । अघिल्लो सरकारले ६५ वर्षमै वृद्धभत्ता पाउने निर्णय गरेकामा अब फेरि पहिलेकै ७० वर्ष कायम हुने भएको हो । त्यो पनि कानूनी रुपमै ।   ७० वर्ष पुगेपछि मात्रै