मुख्य खबर

बुवाले बञ्चरो प्रहार गर्दा छोराको मृत्यु

सामान्य घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको हो । बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र उपचारको