मुख्य खबर

केपी ओली र माधव नेपालको सम्बन्ध पुरेत र जजमानको जस्तो हो

  पूर्वमन्त्री महेश बस्नेत अहिले प्रतिनिधिसभाका सांसद छन् । तत्कालीन एमालेमा अलि खरो स्वभावका युवा नेताका रूपमा आफ्नो पहिचान बनाएका बस्नेत केपी ओलीका विश्वास पात्रका रूपमा पनि चिनिन्छन् । कहिलेकाहीँ उनका अभिव्यक्ति विवादमा पनि तानिने गर्छन् । नेकपाको केन्द्रीय सदस्यसमेत रहेका