लेक लागेर ताइवानी पर्यटकको मृत्यु
लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ताइवानी चेनारी च्याङ भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए। सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ