सरकारी उच्च अधिकारी र राजनीतिक नेतृत्व समेतको मेलोमतोमा सयौँ आयोजनाका ठेक्का पार्ने तर कुनै पनि काम निर्धारित अवधिमा पुरा नगर्ने बदनाम ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई सरकारको एउटा निकायले फेरि २ सय करोड बढिको ठेक्का दिने तयारी गरेको छ
स्याङ्जामा ड्युटीमा रहेका प्रहरी जवानले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ । स्याङ्जा
धनुषाका एक कर्मचारीले संविधानविरोधी समाचारको लिंक समाजिक सञ्जाल फेसबुकमा सेयर गरेको आरोपमा जागिरबाट हात धुनुपरेको गुनासो गरेकी छन्।