मुख्य खबर

आइएसपीहरुले भने- कुन पोर्न साइट हो, कुन होइन हामी छुट्याउन सक्दैनौँ, कुन ब्लक गर्ने हो तोकिदिनुस्

  सरकारले यौनजन्य अश्लील सामाग्रीको सहज पहुँचमा रोक लगाउन भन्दै त्यस किसिमका वेबसाइटहरु बन्द गर्न निर्देशन दिएपनि इन्टरनेट सेवा प्रदायकहरुले भने सरकारले तोकेर दिएको साइट बाहेर अरु बन्द गर्न नसक्ने बताएका छन् ।   शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले