राष्ट्रसंघीय महासभामा भाग लिई विहीवार स्वदेश फर्किएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीसँग भेटवार्ताका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । दुई साता अघि प्रधानमन्त्री ओली अमेरिका गएका थिए भने प्रचण्ड पत्नी सीता दाहालको
कुनै बेला अन्तर्राष्ट्रिय क्षेत्रमा बेग्लै छवि र उँचाइ बनाउन सफल नेपालले पुनः आफ्नो स्वतन्त्र छवि विश्वका सामु उजागर गर्न