मुख्य खबर

सर्वदलीय सरकार बनाउन प्रचण्डको अग्रसरता, देउवासँग गुप्त भेटघाट

  नेकपाका सहअध्यक्ष प्रचण्डले काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग गुप्त भेटघाट गर्नु र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु संयोग मात्र भए पनि संयोग मात्र नभएको आशङ्का गर्न थालिएको छ ।   केपी ओली नेतृत्वको सरकारले सात महिनामा