मुख्य खबर

सिनामङ्गलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै, डिपीआर तयार गर्न सम्झौता

  नेपाल आयल निगम सिनामंगल र पुल्चोक इन्जिनियरिङ संस्थानबिच त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल परिसरबाट हवाई इन्धन डिपो स्थानान्तरण  गर्न दुई पक्षीय सम्झौता भएको छ । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल परिसरबाट हवाई डिपो सार्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारका